पोखराको फोहोर लामेआहालमा लैजान रोक, मुख्य सडकमा फोहोर छ्यालब्याल

पाेखरा | साउन १४, २०८०

पोखराको फोहोर लामेआहालमा लैजान रोक, मुख्य सडकमा फोहोर छ्यालब्याल Photo Sudarshan Ranjeet

पोखरा:   पोखरामा चार दिन यता फोहोर उठ्न सकेको छैन् । पोखराको मुख्यसडक वरपर फोहोर थुप्रिएको छ । 


पोखरा महानगरपालिकाले पोखरा ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड बनाउँदा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले ४ दिन यता फोहोर फाल्न रोक लगाएका छन् । 


स्थानीयहरुले अस्थायी ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोक लगाएपछि सडकमा थुप्रिएको फोहोर गएराति परेको अविरल वर्षाका कारण फोहोर मुख्यसडकमै छ्यालब्याल भएको छ । 


पोखरा महानगरपालिकाले ६ महिनाका लागि भन्दै विभिन्न सम्झौता गरेर अस्थायी ल्याण्डफिल्ड साइड बनाएपनि त्यो सम्झौता कार्यान्वयन नभएपछि फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन् । 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्